अस्ट्रेलियाको सिकाई नेपाली डिजिटल मार्केटिङमा

काठमाडौं– रेस्ट्रोलोजी नामक एक संस्थाले नेपाल र अस्ट्रेलियाबाट एकैसाथ डिजिटल मार्केटिङ सुरु गरेको छ। सूचना तथा प्रविधिको अधिकतम प्रयोग गरेर देशलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा जोड दिदै डिजिटल मिडियाको प्रयोग बढाउन लागि परेर संस्था स्थापना गरेको संस्थापक तथा प्रबन्ध निर्देशक सरोज रिजालले बताए। धादिङ नौविसे घर भएका रिजाल अस्ट्रेलियामा गा्रफिक्स डिजायनर का साथसाथै रेस्टुरेन्ट समेत … Continue reading अस्ट्रेलियाको सिकाई नेपाली डिजिटल मार्केटिङमा